पर्वत सेवा समाजले पायो बैधानिकता

अगन्धर तिवारी /विकल्प न्यूज पर्वत,फागुन २८ गते । पर्वत जिल्लामा जन्मस्थान भई बिदेश, जिल्ला बाहिर तथा जिल्लाभित्रै बसोबास गर्ने यूवाहरुको सक्रियतामा सामाजिक सेवा गर्ने उद्धेश्यले ‘पर्वत सेवा समाज नेपाल’ नामक संस्थाको विधिवत शुभारम्भ गरिएको छ । पर्वतको पाङ्ग्राङमा जन्मथलो भई हाल रोजगारको शिलशिलामा इजरायलमा रहेकी दिपिका भुषालको संयोजकत्वमा गठित संस्थाले जिल्ला प्रशासन कार्यालय पर्वत र … Continue reading पर्वत सेवा समाजले पायो बैधानिकता